Kohalpur Today Header Ads

चङ्गासँगै यसरी मान्छे पनि आकाशमा उडेपछि…




यो दृश्य एउटा विशाल चङ्गा उडाउन लाग्दा एक व्यक्तिलाई चङ्गाले तानेर आकाशमा पुर्‍याएको बेला खिचिएको हो।

उत्तर श्रीलङ्काको जाफ्नास्थित पोइन्ट पेड्रोमा नादरस मनोहरन चङ्गाको डोरीमा १२ मिटर माथि पुगे। उनका साथीहरूले निकै मेहनत गरेर उनलाई भुइँमा ओराले।

मनोहरन भाग्यले जोगिए, उनलाई सामान्य चोटपटक मात्र लाग्यो। हेर्नुहोस् यो भिडिओ।

LIfe Ok

BBC बाट साभार

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार