कोइलाबास नाकामा प्रचार प्रसारमा गर्नसके जिल्लामै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्नेछ




कोइलाबास बजार क्षेत्रका कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मत, खानेपानीको व्यवस्था, पिकनिक स्पोटको उचित व्यवस्था, सरंक्षित क्षेत्रमा तार जालिको व्यवस्था, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति आदीको प्रचार प्रसारमा ध्यानदिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्नेमा कुनै शंका देखिदैन ।।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर ९ गते बिहीबार