कोहलपुर खानेपानी संस्थाद्धारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान(फोटो फिचर)

कोहलपुर ।

कोहलपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलार्ई स्वागत तथा सम्मान गरेको छ ।

बुधबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख र १५ वटै वडा अध्यक्ष र सदस्य सबै जनप्रतिनिधिहरुलाई   काेहलपुर बह्त शहरी  खानेपानी उपभाेक्ता संस्थाले स्वागत तथा सम्मान गरेको थियो ।

कोहलपुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष बद्रि जैसीलाई सम्मान गर्दै ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि कठायतलाई सम्मान गर्दै ।

कोहलपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई सम्मान गर्दै ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष लाल बहादुर रानालाई सम्मान गर्दै  ।

कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष गाैरा कुमारी भट्टराइलाई सम्मान गर्दै ।

कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगीलाई सम्मान गर्दै ।

कोहलपुर नगरपालिका वडा नम्बर १४ का अध्यक्ष नम बहादुर आलेलाई सम्मान गर्दै  ।

 

कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कल्पना अधिकारीलाई सम्मान गर्दै  ।