यी हुन् प्रतिनिधिसभाका ३४९० उम्मेदवार (सूचीसहित)




काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४९० जनाले उम्मेदवारबिच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले बुधबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार