काठमाडौं । नेपाली कांग्रेसले शनिबारदेखी १५ औं महाधिवेशन अन्तरगत वडा तहको अधिवेशन सुरु गर्दैछ । वडा अधिवेशनका लागि पार्टी केन्द्रिय कार्यालय अन्तर्गत रहेको निर्वाचन समितिले शनिबार र आइतबार अधिवेशन मिति तोकेको थियो ।
सोही अन्तर्गत देशभर अधिवेशन हुन लागेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । उनका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भईसकेको छ । अधिकांस वडामा निर्विरोध वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रयास भइरहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार














प्रतिक्रिया दिनुहोस्