Kohalpur Today Header Ads

रास्वपा बाँके जिल्ला संगठन विभाग प्रमुखमा फारुक गुजार नियुक्त




बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रिक्त रहेका विभिन्न पदाधिकारी तथा संगठन विभाग प्रमुखको जिम्मेवारी तोकेको छ। शुक्रबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले फारूक गुजरलाई बाँके जिल्ला संगठन विभाग प्रमुखमा फारुक गुजारलाई नियुक्त गरेको हो।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok
काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बुधबार