कोहलपुर ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि राप्रपा नेपालले क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि खेमराज शर्माको एकल नाम सिफारिस गरेको छ ।
शनिबार राप्रपा नेपालको जिल्ला कार्यसमितिले क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि खेमराज शर्माको एकल नाम सिफारिस गरेको निर्वाचन मिडिया संयोजक हाेमराज वलीले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ भदौ २५ गते शनिबार












प्रतिक्रिया दिनुहोस्