चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसी नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो।
केही समय अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ साउन ९ गते सोमबार












प्रतिक्रिया दिनुहोस्