काेहलपुर ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालकाे राष्ट्रिय धान दिवस कार्यक्रममा कुटाकुट भएकाे छ।

संघले ललितपुरकाे फर्सीडोलमा आयाेजना गरेकाे राेपाइँ कार्यक्रममा रेस्लर अस्मिता जुरेली र युवा संघ कार्यकर्ताबीच कुटाकुट भएकाे हाे।
कार्यक्रममा एमालेका महासचिव शंकर पोख्ररेल, नेता महेश बस्नेत, नेत्री करिशमा मान्नधार तथा रेसलर भगवती खड्का, अस्मिता जुरेली लगायतकाे सहभागीता रहेकाे थियाे।
राेपाइँमा रमाइलाे गर्दा गर्दै एक युवक र जुरेलीबीच भनाभन भएपछि कुटाकुट सुरू भएकाे थियाे। जुरेलीले ती युवकलाई झापड हानेकाे दृश्यमा देखिन्छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्