काेहलपुरमा मेडिकल माफिया सकृय, एउटै रड ५ पटकसम्म प्रयाेग, पुरानै रडलाई अठ्ठाईस हजार बढि रकम असुलि

काेहलपुर

नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा काेहलपुरमा मेडिकल माफियाहरू सकृय भएका छन् । अहिले हात खुट्टाको अप्रेशन गर्दा मेडिकल कलेज भित्र दस हजार बिल काट्छन् तर बाहिर फार्मेसीबाट अठ्ठार हजार बढि रकम लिन्छन् ।

साथै एउटै रड एउटै मानिसलाई ४ देखि ५ पटक सम्म प्रयाेग गरेकाे, मेडिकलकाे भ्याट बिल पनि नदिने, ताेकेकाे फार्मेसीबाट मात्र किन्न लगाउनु, गेट बाहिर र भित्र आउदा ५० रूपैयाकाे टिकट काट्न लगाउनु जस्ता बिषयहरू रहेका छन् ।

आज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज दीपक चलाउने र जिल्ला सेक्रेटरी अनिलको नेतृत्वमा उक्त हस्पिटलका डारेक्टर भोज राज जोशी लाई ज्ञापन पत्र बुझाएकाे थियाे ।

याे पनि हेनुहाेस्