Kohalpur Today Header Ads

१३ सय मत गणना हुँदा : धनराज गुरुङ र पूर्णबहादुर खड्काको अग्रता




काेहलपुर ।

प्रमुख सत्तारुढ दल कांग्रेसको उपसभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन्। उनीहरुले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

१३ सय मत गणना हुँदा गुरुङले ५४३, खड्काले ५०२ मत ल्याएका छन्। चन्द्र भण्डारीले ४७२, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन्। सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह निकै पछि परेका छन् । कांग्रेस उपसभापतिमा दुईजना निर्वाचित हुनेछन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन्।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर २९ गते बुधबार