Kohalpur Today Header Ads

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ




प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालकलाई पक्राउ गरेको छ।

चितवन नारायणी नगरपालिका-४ का २५ वर्षीय इनड्राइभर चालक प्रविन बराललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। मंगलबार बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो।

उनका अनुसार इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन्।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार