काेहलपुर ।
बाँके निर्वाचन क्षेत्र नंं. १ प्रदेससभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी (सन्तोष) विजयी भएका छन् ।
उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुलाई ७८७ मत अन्तरले पराजित गरेका हुन् ।
दुर्गाले १५ हजार ६६७ प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार ७८० मत पाएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ९ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्