हट एण्ड स्टाइलिस प्रियंका !




हट्, बोल्ड एण्ड स्टाइलिस !

यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ ।’

मनीष राईले डिजाइन गरेको कालो गाउनमा प्रियंका मादक देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी तुल्याएको छ । प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा ब्यस्त छिन् ।

हेर्नूस तस्वीरहरु :

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १२ गते आइतबार