बुधबार राष्ट्रिय धान दिवसको अवसरमा काेहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य काेहलपुर २ मा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका थिए । त्यस क्रममा उनले धान पनि रोपेका थिए । रोपाइँ महोत्सवमा आचार्यले छोटो सम्बोधन पनि गरेका थिए ।
महोत्सवमा काेहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत, कृषि शाखाका प्रमुख चन्द्र बुढा, पशु शाखा प्रमुख गाेविन्द्र राेकाय, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल लगायत वडा सदस्यहरूकाे समते उपस्थित भएकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्