काेहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेदवार चन्द्र बुढा प्रचारप्रचारमा जुटेका छन् ।

माओवादी केन्द्र र एकिकृत समावादी संयूक्त गठबन्धनबाट अध्यक्ष पदका चन्द्र बुढा मैदानमा छन् । बुधबारदेखि नै घरघर, टोलटोलमा बिहानै ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रचारप्रसारमा व्यक्त छन् ।





कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्