Kohalpur Today Header Ads

नेपाली काँग्रेसको नयाँ बस्ति टोल र झर्कट्टी टोलमा धरदैलो कार्यक्रम




कोहलपुर ।

कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले घरदैलो अभियान सुरु गरेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेदवार लाल बहादुर रानाले आफ्नो वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

बिहिबार नयाँ बस्ति टोल र झर्कट्टी टोलमा धरदैलो कार्यक्रम गरेका थिए । उनले घरदैलो अभियानमा वडाका समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १५ गते बिहीबार