कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा कक्षा ८ को बार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।
आजबाट हुन लागेको वार्षिक परीक्षामा कोहलपुरका आधारभुत तह उर्तिण परीक्षा सञ्चालन हुन लागेको कोहलपुर नगर शिक्षा शााखा प्रमुख रविलाल मिजारले जानकारी दिए ।
उनका अनुसार आधाभुत उतिर्ण परीक्षामा २ हजार ४ सय ६१ जना विद्यार्थीहरु सहभागि हुन लागेको जानकारी दिए । सबै प्रश्नपत्र अबको केही क्षणमा सबै केन्द्रहरुमा जानेछ उनले भने अबको केही मिनेटमा परिक्षा सुरु हुन्छ ।
कोहलपुरमा १२ वटा केन्द्र परेका छन् । जसमा ज्ञन ज्ञानज्योति मावि कौशिलानगर, कृष्ण मावि कोशिलानगर, गोर्खा यूनाइटेड स्कुल, कोहलपुर बागेश्वरी इ.मी. स्कुल, कोहलपुर मावि. कोहलपुर, सरस्वती मावि, साइनिङ स्टार स्कल, तक्षशिला एकेडेमी, रामजानकी मावि, ज्ञानज्योति मावि बगिया, ग्रिनपिस इङ्लिस बोडिङ्ग स्कुल र दिपज्योति विद्याश्रम चप्परगौडी रहेका छन् ।
याे पनि हेर्नुहाेस् ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्