कोहलपुर ।
बाँसगढी नगरपालिकाले सञ्चालन गरेको कक्षा ५ को प्रश्नपत्रमा दर्जनौ बढि त्रुटी देखिएको थियो । बाँसगढी नगरपालिकाले २०७८ चैत २९ गतेदेखि कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन गरेको थियो ।
सो परिक्षाको मेरो सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषयको आज बिहान ८ बजेदेखि ११ बजेसम्म परिक्षा सञ्चालन भएको थियो ।
बाँसगढी नगरपालिकाले निकालेकाे विज्ञप्ती

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख ६ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्