काेहलपुर ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बसेको कार्यसमितिको बैठकले विभिन्न पदहरुमा मनोनित गरेको छ ।
बुधबार निर्वाचन क्षेत्र नम्बर ‘ख’ को कोषाध्यक्षमा दिपक ओली, पार्टी प्रबक्ता गोपाल शर्मा, संगठन विभाग प्रमुख रतन बुढा र सदस्य प्रकाश बुढा मगर, पिताम्बर खड्का, मायाराम भाट, शेर बहादुर के.सी. र विनय सिंहलाई मनोनित गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ चैत ३० गते बुधबार











प्रतिक्रिया दिनुहोस्