कोहलपुर ।
कोहलपुरमा अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाइको छ ।




शुक्रबार भएको औपचारीक कार्यक्रममा महिला उपकार मञ्चकी अध्यक्ष चन्द्रकला न्यौपानेको अध्यक्षता र पूर्व महिला उपकार मञ्चकी अध्यक्ष शान्तिदेवी ढकालले गर्नुभएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २० गते शुक्रबार













प्रतिक्रिया दिनुहोस्