काेहलपुर । सुर्खेतकाे बुलबुले उद्यान नजिकै ‘नाे एमसीसी’ लेखिएकाे प्रेसर कुकर फेला परेकाे छ । बन्द अवस्थामा रहेकाे प्रेसर कुकर बम भएकाे आशंका गरिएकाे छ ।
प्रेसर कुकरमा बम हुनसक्ने भएकाेले निस्क्रिय गर्न नेपाली सेनाको बम डिस्पोजल टोलिलाई खबर गरिएको छ ।
प्रहरीका अनुसार प्रेसर कुकर राखिएकाे उक्त स्थान सुरक्षित राखिएकाे छ केही बेरमा नेपाली सेनाको बम निष्कृय गर्न जान लागेकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन १३ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्