Kohalpur Today Header Ads

सामाजिक सरोकार मञ्चद्धारा सडक डिभिजन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाए




कोहलपुर ।

सामाजिक सरोकार मञ्च बाँकेले सडक जिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपालगञ्ज कोहलपुर सडक खण्ड, पश्चिम लोक मार्ग र जमुनाह सुर्खेत रत्न राजमार्ग, जेब्राक्रस संकेत बोर्ड, डिभाइडर आदी व्यवस्थापन गर्नुपर्ने भन्दै सामाजिक सरोकार मञ्च बाँकेले जिभिजन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सामाजिक सरोकार मञ्च बाँकेका संयोजक राजेन्द्र कुमार श्रेष्ठले सडक डिभिजन अन्तर्गत पर्ने मुख्य राजमार्गहरुमा वर्षादका कारणले खाल्डाखुल्डी परेको र सडक संकेतहरु मेटिदै गएको मर्मत गर्नुपर्ने र नेपालगञ्ज कोहलपुर सडक खण्डमा भएका डिभाइडर र रेलिङ्गहरु समेत व्यवस्थापन गर्नुपर्ने माग राख्दै पत्र बुझाएको बताएका छन् ।

यस्तो छ पत्र ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार