ढल्केबर ।
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनुभएको छ । उहाँले २७ हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
कार्कीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतको मतान्तरले पराजित गर्दै विजयी हुनुभभएको हो ।
त्यस्तै, तेस्रो स्थानमा जनमत पार्टीका किशोरी साहले १४ हजार ४६८ मत ल्याउनुभएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार












प्रतिक्रिया दिनुहोस्