एअनेशिसंको कोहलपुर नगर समितिको अध्यक्षमा ढकाल




कोहलपुर ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको कोहलपुर नगर समितिको अध्यक्षमा बद्रि ढकाल (हिरामणी) चयन भएका छन् ।

कोहलपुर नगरपालिकाको एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो नगर अधिवेशनबाट कोहलपुर नगर समितिको अध्यक्षमा बद्रि ढकाल (हिरामणि) चयन भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा शंकर न्यौपाने, महिला उपाध्यक्ष यमुना चन्द, सचिवान जनक बडुवाल, कोषाध्यक्ष तारा चन्द चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा दिपा सिग्देल, धन बहादुर परियार, गंगा गिरी, रेणुका शर्मा,विजय गुरुङ, डिवि मल्ल, सिता वली, विष्णु बस्नेत, मैया तिमिल्सिना चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार