Kohalpur Today Header Ads

यातायात कार्यालय अगाडी विरोध प्रदर्शन तथा धर्ना (फाेटाे फिचर)




काेहलपुर ।

संयुक्त विद्यार्थी संगठनले आज नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका छन ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यातायात कार्यालय नेपालगञ्जबाट प्रदान गरिने सेवा सुविधा सुधारको माग गर्दै  नेपालगन्जको यातायात व्यवस्था कार्यालयमा विरोध प्रदर्शन तथा धर्ना दिएका हुन् ।

यातायात ब्यबसायीले विद्यार्थीलाई ४५ प्रतिशत छुट, जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटका साथै यातायात ब्यबस्था कार्यालयवाट प्रदान गरिने सेवा सुविधा हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन तथा धर्ना दिएका थिए ।

सार्वजनिक यातायातका साधनमा नेपाल सरकारले विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुट दिने ब्यबस्था गरेको भएपनि बाँकेका यातायात ब्यबसायिले छुट नदिएको भन्दै उनीहरु विरोधमा उत्रीएका हुन ।

आफुहरुका माग तत्काल पुरा नभए कडा आन्दोलनमा उत्रीनेृ संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएको छ । एक घण्टाको बिरोध प्रदर्शनले यातायात ब्यबस्था कार्यालय बाँकेको काममा समेत बाधा पुगेको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ५ गते सोमबार