सुदाम शर्मा,
रुकुम पश्चिम लुम्बिनी प्रदेशको जिल्ला रुकुम पुर्व कम्युनिष्ट आन्दोलनका अगुवा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता पार्टीमा इमानदार एवम् स्वच्छ छवि राख्ने माओवादी (महेश) जिल्ला समन्वय समिती रुकुम पुर्बको प्रमुखमा विजयी भएका छन् ।
उनी लामो समय सम्म आफ्नो जीवन शिक्षण पेशामा विताएका हुन । निकै कुशल प्रशासक एवम् एकीकृत समाजवादी पार्टी रुकुम पुर्वको नेता मोहन के सि जिल्ला समन्वय समितिको उपप्रमुख जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित भएका हुन।
पहिलेको जस्तै दुवै जनाले ५ वर्से कार्यकाल भित्रमा पनि आफ्नो स्वच्छ छबिलाइ जिवित राख्न आम रुकुमेली बासिको आग्रह छ । हिजो सम्म्पन्न निर्वाचनमा रुकुम पुर्वमा समन्वय समिती गठन भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्