कोहलपुर,
सल्यान बनगाड कुपिन्डे नगरपालिकाको वडा नं ७ को वडा अध्यक्षमा माओवादी केन्द्रबाट जीवन सिह ठकुरी विजयी भएका छ्न ।
प्रतिबोध एफ एममा कार्यरत पत्रकार जिवन सिंह ठकुरी माओवादी केन्द्रबाट वनगाड कुपिन्डे नगरपालिका वडा न ७ सल्यानको वडाध्यक्षमा विजयी भएका हुन । उनले भारी मतान्तरले जितेका हुन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्