कोहलपुर, बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुखमा क्रमशः छविलाल थारु र उपमेयरमा रत्ना पाण्डे विजयी भएका छ्न । यस अघि उक्त गाउंपालिकामा माओवादी केन्द्रले जितेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार











प्रतिक्रिया दिनुहोस्