दैलेखमा कांग्रेसले खाता खोल्यो




कोहलपुर,                                                                  स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दैलेख गुराँस गाउँपालिकाको वडा नम्बर १ मा नेपाली काङ्ग्रेसका वडा अध्यक्ष उम्मेद्बार धर्म बहादुर रावल (पुर्नेल) ५९५ मतका साथ विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका जंग बहादुर महतले ३३९ मत प्राप्त गर्नु भएको छ  भने मतान्तर २५६ भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार