काेहलपुर ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले घरदैलो अभियान व्यस्त छन् ।

कोहलपुर वडा नम्बर ८ का अध्यक्ष पदका उम्मेदवार लाल बहादुर रानाले आफ्नो वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

शुक्रबार नहर टोल, पिपरि चोक र सितलनगर टोलमा घरदैलो कार्यक्रम गरेका थिए । उनले घरदैलो अभियानमा वडाका समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार













प्रतिक्रिया दिनुहोस्