नेपाली काँग्रेसका नेता राजेन्द्र श्रेष्ठद्वारा बलराम शर्मालाई आफ्नो उमेदबारी फिर्ता लिन लिन अनुराेध




नेपाली काँग्रेसका नेता काेहलपुरका राजेन्द्र श्रेष्ठले सामाजिक सञ्जालमा पाेष्ट गर्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन अनुराेध गरेका छन्र ।

उनकाे यस्ताे छ पाेष्ट :

नेपाली काङ्ग्रेस कोहलपुरको टिकट बितरण मा असन्तुष्ट भै स्वतन्त्र उमेदबारी दिने सम्पुर्ण उमेदबार हरुले आफूलाई भन्दा नि पाटिलाइ केन्द्र बिन्दु मानी आज उमेदबारी फिर्ता लिने अन्तिम दिन, आफ्नो उमेदबारी फिर्ता लिनको लागि हार्दिक अनुरोध गर्द छु । यदि एक्छिनको आवेश र अन्य पाटिको बहकाइमा लागि उमेदबारी फिर्ता नलियमा ५ पाच बर्ष पछुताउनु पर्ने हुन्छ । जय नेपाल ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ वैशाख १६ गते शुक्रबार