भखरै काेहलपुर नगरपालिकाे प्राङ्गणबाट माेटरसाईकल चाेरी




काेहलपुर । काेहलपुर नगरपालिकाे प्राङ्गनबाट माेटरसाईकल चाेरी भखरै चाेरी भएकाे छ ।

बिहिबार काेहलपुर मदन ३ स्थानीय थिर बहादुर तिवारीकाे नाममा भएकाे भे १० प ६९७५ नम्बरकाे माेटरसाईकल काेहलपुर नगरपालिकाकाे प्राङ्गणबाट १ बजेर ५० मिनेट तिर २२० माेटरसाईकल हराएकाे छ ।

पहिले पनि काेहलपुर नगरपालिकाबाट माेटरसाईकल हराएकाे थियाे तर अहिलेसम्म पनि भेटिएको छैन ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १ गते बिहीबार