अखिल (क्रान्तिकारी) काे संगठन बिस्तार अभियान : विए प्रथम सेमिष्टरमा बि.सी. अध्यक्ष

काेहलपुर ।

अखिल (क्रान्तिकारी) काे संगठन बिस्तार अभियान भएकाे छ । आइतबार एक कार्यक्रम गरी  बागेश्वरी बहुमुखी क्याम्पसमा विए प्रथम सेमिष्टरमा  बिरेन्द्र बि.सी. काे नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरिएकाे छ ।

यस्तै  अखिल (क्रान्तिकारी(लुम्बिनी प्रदेश समिति प्रमुख सचिव राजेन्द्र बिष्टको प्रमुख आथित्यमा र संगठन जिल्ला सहसचिव चरित्र शाही र मनोज बुढा, नगर अध्यक्ष लक्ष्मण आचार्यको उपस्थितमा साे कमिटि गठन गरिएकाे हाे ।