Kohalpur Today Header Ads

कोटेश्वरमा कम्तीमा ३ जना प्रहरीको मृत्यु, अरू स्थानमा पनि हताहती भएको आशंका




काठमाडौं । काठमाडौंको कोटेश्वरमा कम्तीमा तीन जना प्रहरीको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा कम्तिमा तीन जना प्रहरीको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले बताए।

उनका अनुसार कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको हो। यस्तै महाराजगन्ज प्रहरी वृत्त र कालिमाटीमा पनि क्षति पुगेको छ।

LIfe Ok

त्यहाँ पनि केही हताहती भएको आशंका छ। यसबारे पुष्टि हुन बाँकी रहेको डिआइजी रानाले बताए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार