कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालका केन्द्रिय उपाध्यक्ष मिना चदरा(मनिसा) लाई कोहलपुरमा भव्य स्वागत गरेका छन् ।
बाँकेका वाईसिएलका नेता तथा कार्यकताहरुले उनीलाई भव्य स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा वाईसिएल नेपालका केन्द्रिय सचिव दिपक मल्ल, बाँकेका नेता आकाश कार्की, लाल बहादुर राना लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्