बैजनाथ गाउँपालिकाको बेथिति र बेरुजु सार्वजनिक गर्ने विप्लवको आग्रह

काेहलपुर ।

बैजनाथ गाउँपालिका विरुद्ध विभिन्न संगठनहरु आन्दोलनमा होमीएका छन् ।  गाउँपालिकामा भएको बेतिथि र बेरुजुको तुरुन्त सार्वजनिक गर्नका लागि विभिन्न पार्टीहरुले ज्ञापन पत्र र एक्येबद्धता जनाएका छन् ।

फेरी आज(मंगलबार) विप्लवले गाउँपालिकामा चलिरहेको आन्दोलनलाई एक्येबद्धता गर्दै आन्दोलन गरिरहेका छन् ।

यस्तो छ एक्येबद्धता,