कोहलपुर ।
होटल ब्यबसायी संघ कोहलपुर बाँकेको अध्यक्षमा विश्वराज खनाल अध्यक्षमा चयन भएका छन् ।
होटल ब्यबसायी संघ कोहलपुरको सातौं अधिवेशनबाट खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा लक्ष्मण खत्री, उपाध्यक्षमा महिला सरिता थापा, उपाध्क्षमा कमल शाही, महासचिव खेम राज बेलबासे , सचिवमा शोभाखर खनाल, कोषाध्यक्षमा शरद कुमार रेग्मी र सह-कोषाध्यक्षमा प्रेम बहादुर खत्री चयन भएका छन् ।
यस्तै सदस्यहरुमा प्रेम खत्री, ठाकुर खनाल, रोम बहादुर थापा, नैनसरा शाही, मोती राम घिमिरे, बिर बहादुर बुढा र दिपक जैसी रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्