बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : गजल




चर्काे घाम होस या झरी याद तिम्रै
साझ होस् या विहान याद तिम्रै

तिम्लाई बिर्सन मन र दिमागबिचको
लडानको थकानले निदाउँछ

हेरन फेरी उदाउँदो विहानीमा याद तिमै्र
अचम्म लाग्छ नपाउने मायाको याद अनेक अनेक लाग्ने

मिठो होस् मसिनो याद तिम्रै
आफेना खुसीका लागि मेरो खुसीको बलि दिएर गएको हा कोहि

हिजोको मुटु मेरो पत्थर भएर अभिलेखमा याद तिम्रै मर्न पनि डराउँछु हेरन अचेल
हुने हो की शरिर जल्दा धुवामा याद तिम्रै

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख २८ गते शुक्रबार