जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले ११औं स्थापना दिवस आजबाट विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।

आज कोहलपुर नगरपालिकाका कर्मचारी र जनप्रनिधिहरु विचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीले (३—०) ले हराउँदै विजयी भएको छ ।

यस्तै महिला जनप्रतिनिधि र महिला कर्मचारी विच भएको खेलमा महिला कर्मचारीहरुले (२—०) अन्तरले हराउँदै महिला कर्मचारी विजयी भएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार