Kohalpur Today Header Ads

महादेवपुरी सनराइज स्कुलद्दारा केशर बचाउ अभियानमा १५ हजार बढी सहयोग




कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ स्थित महादेवपुरी सनराइज ईंमी स्कुलले गत मंगलबार सडक दुर्घटनामा गम्भिर घाइते भइ भारतको लखनउमा उपचारार्थ राप्तीसोनारी गाउँपालिका ९ का केशर खडकालाई १५ हजार ५ सय ५ रुपैया सहयोग गरेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

शुक्रबार लुम्बिनी प्रदेशका स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गर्दै विद्यालयले दुर्घटनामा घाइते भएका खडकाको बैक खातामा सो रकम जम्मा गरेको विद्यलायका संस्थापक प्रिन्पिसले जानकारी दिए । हामीले प्रदेश स्थापना दिवसका अवसरमा केशर खड्काको उपचारमा केही सहयोग पुगोस भनेर सक्दो सहयोग गरेका हौ सबैले सक्दो सहयोग गरौ भन्न पनि चाहान्छौ गौतमले भने


विभिन्न समयमा समाजिक कार्य गर्दे आएको विद्यालयले प्रदेश स्थापना दिवसमा विद्यालयमा विविध अतिरिक्त क्रियाकलाप गर्नुका साथै विद्यार्थी र विद्यालयको तर्फबाट संयुक्त रुपमा दुर्घटनामा घाईते भएको खडकालाई सहयोग गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको छ

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार