कोहलपुर
नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव वर्षमान पुन बाँके आउन लागेका हुन ।
बाँके हुँदै प्यूठान जाने क्रममा आज बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको शहिद स्मृति भवनमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको कार्यवहाक अध्यक्ष बल बहादुर खड्का (अविरलले जानकारी दिए ।
अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज दिउसो १२ बजे नगर पार्टी कार्यालय कोहलपुरमा हुने जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्