कोहलपुर ।
नेकपा (एकीकृत समाजवादी) का युवा नेता खब्दुल हुसेन खाँले मूलुकले समाजवादी क्रान्ति सफल हुन बाँकी रहेको बताउँदै जनतालाई यसतर्फ समाहित हुन आग्रह गरेका छन् ।
नेकपा एसले असोज १४ गतेदेखि झापाबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता खाँले यस्तो बताएका थिए ।
पार्टीले जनताको जनजीविनसँग जोडिएका एजेण्डा तथा प्रमुख आधारमा मूल्याङ्कन हुने बताउँदै नेता खाँले जागरण अभियान अगाडि बढाएको बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्