काेहलपुर ।
राप्तिसोनारी गाउँपालिका स्तरीय पालिका कमिटी गठन भएको छ । अखिल नेपाल किसान महासंघका अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा राप्तिसोनारी गाउँ पालिका स्तरीय पालिका कमिटी गठन भएको हो ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष चौधरीको अध्यक्षतामा शनिवार कमिटी गठंन भएको छ । जसको उपाध्यक्ष भगवती कुमार, सचिवमा झग्गु प्रसाद ओली, उपसचिवमा दयाराम थारु, कोषाध्यक्षमा माया थापा कमिटिमा चयन भएका छन् ।
कमिटि गठन कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा बाँकेका इन्चार्ज सूर्य ढकाल, आरती पौडेल, तुल्सीराम थारु ,रेवल शर्मा, पदम वली, खुमा डाँगी, अकिंत श्रेष्ठ, शेर बहादुर बि क लगायत २९ जना सदस्यहरुको सदस्यीय पालिका कमिटी गठन भएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज ढकालले बताउनुभयो ।
भेलालाई सुर्य ढकाल, आरति पौडेल ,रामदास थारु, तुलसिराम थारु, पदम वलि, चमेलि वाकवाल, खुमा डाँगीले सम्बोधन गर्नु भएको थियोे । भेलाको अध्यक्षता सुधा थारुले गर्नु भएको थियोे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्