Kohalpur Today Header Ads

कोहलपुर बसपार्कमा मृत भेटिएको शवको पहिचान खुल्यो




कोहलपुर ।

शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ ।

कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो ।

LIfe Ok

उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले जनाएको छ ।

शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । घटनाको कारण भने अझैं खुल्न नसकेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुहाेस् ।

कोहलपुर बसपार्कमा एक बृद्ध मृत फेला

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रबार