कोहलपुर बसपार्कमा एक बृद्ध मृत फेला

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ बसपार्कमा फेरी एक बृद्ध मृत फेला परेका छन् ।

बसपार्क नजिकैकाे नालामा मृत फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत व्यक्तिलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लिन लागिएको इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

केही हप्ता पहिले पनि बसपार्क नजिकैकाे नालामा  एक जना बृद्धकाे मृत्यु भएकाे थियाे तर अझै पहिचान हुन सकेकाे छैन ।

याे पनि हेर्नुहाेस् ।

कोहलपुर बसपार्कमा एक जनाकाे मृत अवस्थामा फेला