कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनेरास्ववियू(क्रान्तिकारी) ले अनिश्चितकालिन तालाबन्दी १ घण्टामै खुलेकाे छ ।
अनेरास्ववियू(क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी गरेकाे थियाे ।
नगर प्रहरीले नगर शिक्षामा लगाएकाे ताला १ घण्टामै खुलाएकाे नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताए ।
याे पनि हेर्नुहाेस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार ४ गते सोमबार












प्रतिक्रिया दिनुहोस्