टोपबहादुर रायमाझी र बालकृष्ण खाँडसहित १६ जनालाई जेल चलान गर्न आदेश




नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जेल चलान गर्न काठमाडाैँ जिल्ला अदालतले आदेश दिएकाे छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले टाेपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई जेल चलान गर्न आदेश दिएकाे छ। भने, लक्ष्मी महर्जन र टंक गुरुङ धराैटीमा रिहा गरेकाे छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार