कोहलपुरका विद्यालय तीन दिन गर्मी बिदा




कोहलपुर ।

कोहलपुर नगरपालिकाले तिन दिन गर्मी विदा दिएको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २२ गतेदेखि २४ गतेसम्म गर्मी विदा दिइएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा वर्षे विदाबाट मिलान हुने गरी तीन दिन विदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले बताए ।

सूचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार