काेहलपुर ।
विप्लव निकट अखिल ( क्रान्तिकारी ) को दक्षिण कर्णाली ब्युरो को प्रथम पुर्ण बैठक ले उक्त संगठनको बाँके जिल्ला को संयोजकमा संगठनका उपाध्यक्ष राकेश दाहाल लाई तोकिएकाे छ ।
जनयुद्धमा आफ्नो बुवा गुमाएका राकेश सहिद राजन दाहालका कान्छा छोरा हुन । उनि बिगत लामो समयदेखि बाँके जिल्लाको उपाध्यक्षको जिम्मेवारीमा बसेर काम गर्दै आइरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० वैशाख २७ गते बुधबार













प्रतिक्रिया दिनुहोस्